Connect with us
Kapilvast Forest

जनकपुरका दुई ठाउँमा शंकास्पद वस्तु

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

जनकपुरको दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान संकटमोचनदेखि बागबानी जानेबाटोमा शंकास्पद (प्रेसर कुकर) भेटिएको हो ।

त्यसैगरी देविचोक र थापा चोकको बिचबाटोमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

दुवैस्थानमा प्रहरीले घेराहाली सर्वसाधारणलाई सुरक्षित स्थानमा लगिएको छ । संकटमोचनमा भने नेपाली सेनाको डिस्पोजल टोली पुगिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu