Connect with us
Kapilvast Forest

नवौँ कपिलवस्तु डान्स आईडलको उपाधि निशा खनाललाई

२०७६, १ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु-एघारौँ कपिलवस्तु महोत्सवको मङ्गलबार नवौं  डान्स आईडल आईडल घोषणा भएको छ।नवौं कपिलवस्तु डान्स आईडलमा निशा खनालले खनालले उपाधि जितेकी हुन् । उनले आफ्ना तीन प्रतिस्पर्धीलाई पछि पारिन । उपाधि जितेसंगै उनले १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गरेकी छिन् । साथमा गिफ्ट ह्याम्परसहित चादिँको ह्याट प्राप्त गरेकी छिन् । आइडलमा पहिलो पटक यसको व्यवस्था गरिएको थियो ।साथै आइडलमा अमिशा विश्वकर्मा दृतिय भएकी छिन । उनले ६६ हजार ६ सय ६६ प्राप्त गरिन छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu