Connect with us
Kapilvast Forest

नेकपा स्थायी समिति बैठक: बाँकी सदस्यले आफ्नो धारणा राख्ने

२०७६, २ पुष बुधबारमा प्रकाशित

काठमाडौं– तीन दिन देखि जारी नेकपा स्थायी समिति बैठक शुरु भएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको हो ।स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो ।

मंगलबारको बैठकमा घनश्याम भुसाल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, शक्ति बस्नेत, मणि थापा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका छन् ।

आजको बैठकमा बोल्न बाँकी स्थायी समिति सदस्यले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu