Connect with us
Kapilvast Forest

जिप पल्टिँदा ३ को मृत्यु, ५ घाइते

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

accident

उदयपुर । उदयपुरगढी गाउँपालिका ३, गोठटारमा जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ५ घाइते भएका हुन् ।

दुर्घटनामा मृत्यु हुनेमा स्थानीय टिकनारायण श्रेष्ठ, उनका भाइ मीनबहादुर श्रेष्ठ र अर्का स्थानीय ढकबहादुर रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ भने दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ । घाइते सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu