Connect with us
Kapilvast Forest

अब लिम्पियाधुरा र कालापानीमा सशस्त्र

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं । सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रणा तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रका १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट ( बीओपी) थप गर्ने भएको छ ।

सशस्त्र प्रहरीले थप बिओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो प्रस्ताव स्वीकृत गर्दै दुवै छिमेकी देशतर्फको सीमामा गरी १ सय १४ बिओपी थप्ने निर्णय गरेको हो ।

सरकारले हालै सीमा विवाद भएको कालापानी र लिम्पियाधुरासहित भारततर्फ १ सय १० र चीनतर्फका चार गरी १ सय १४ स्थानमा बिओपी थप्ने भएको हो । राजधानी दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu