Connect with us
Kapilvast Forest

अनलाइन पत्रकारीताको विश्वसनियता बारे चिन्ता

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं । नेपालमा अनलाइन पत्रकारीताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अनलाइन पत्रकारीताको अवस्था, सम्भावना र चुनौती विषयक एक अन्तरक्रियामा सरोकावालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाइनको संख्या बढिरहेको बताए । उनले समाचार स्रोतको रुपमा अनलाइन प्रयोग गर्नेहरुको संख्या बढे पनि समाचारमाथिको विश्वसनियतामा पाठक ढुक्क बन्ने अवस्था नआएको उल्लेख गरे ।

कार्यक्रममा अनलाइनकै कारण नेपाली युनिकोड विश्वव्यापी भएपनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौँ रुपैयाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको भन्दै धेरैले चिन्ता व्यक्त गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu