Connect with us
Kapilvast Forest

नेपाल आयुर्वेद आौषधी ब्यावसायी संघ प्रदेश नम्बर ५ को प्रथम अधिवेशनको तयारी

२०७६, ५ पुष शनिबारमा प्रकाशित

नेपालगंज-नेपाल आयुर्वेद आौषधी ब्यावसायी संघ प्रदेश नम्बर ५ को प्रथम अधिवेशन तयारी गर्नका लागि नेपालगंजमा बैठक सम्पन्न भएको छ ।संघको बैठकले प्रदेशको अधिबेशन पौष २६गते शनिबार बुटवलमा गर्ने निर्णय गरेको प्रदेश संयोजक गिरिराज भट्टराईले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ मा गठन भएका जिल्लाका अध्यक्ष उपाध्यक्ष सचिव कोषाध्यक्ष को उपस्थिति रहेको केन्द्रीय सदस्य बेदब्यास सुबेदीले जानकारी दिनुभयो ।
बैठकले तयारी समितिको गठन भएको छ । गिरिराज भट्टराई सम्योजकत्वमा सदस्यहरुमा बेदब्यास सुवेदी, गोपाल प्रसाद बन्जाडे ,प्रकाश अधिकारी ,देबेन्द्र पौडेल ,डाक्टर दिपक कुमार धिताल त्रिलोकी गुप्ता रहेको उपसमिति गठन भएको छ । रामुलाल कन्डेलको संयोजकत्वमा शान्त राज गैरे कर्ण बहादुर वली रहेका छ्न

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu