Connect with us
Kapilvast Forest

विदेशमा रहेकाबाट १ अर्ब उठाइँदै

२०७६, ६ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विदेशमा रहेका नेपालीबाट १ अर्ब रुपैयाँ बचत उठाउने भएको छ । बैदेशिक रोजगार बचत– पत्रमार्फत सरकारले रोजगारीका लागि विदेश गएका र गैरआवासीय नेपालीबाट उक्त रकम उठाउन लागेको हो ।

विदेश रहेका नेपालीलाई राष्ट्रिय बचतमा सहभागी बनाउने उद्देश्यले बैदेशिक रोजगार बचत–पत्र बिक्री खुला गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले सरकारको स्वीकृतिमा बचत संकलन शुरु गरिसकेको छ । उसले पहिलो चरणमा २० करोड रुपैयाँ संकलन गर्दैछ । यसका लागि पुस १ देखि नै बिक्री खुला गरेको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu