Connect with us
Kapilvast Forest

दाङमा दहमा डुबेर दुई बालकको मृत्यु

२०७६, ६ पुष आईतवारमा प्रकाशित

६ पुष, घोराही । दाङमा दहमा डुबेर दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १ अठ्ठाइसेको किचेनी दहमा डुबेर स्थानीय भुपेन्द्र घर्तीका साढे २ वर्षीय छोरा युवराज घर्ती र वुद्धिराम घर्तीका ४ बर्षीय छोरा समीरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दहमा खेल्ने क्रममा उनीहरु डुबेका थिए । डुब्नेबेला कसैले नदेखेको र पछि खोजी गर्दा पानीमा तैरिरहेको भेटिएको प्रहरीको भनाई छ । घटनाबारे प्रहरीले अनुसनधान अघि बढाएको छ । प्रहरीका अनुसार दुवै बालकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu