Connect with us
Kapilvast Forest

विप्लव प्रतिबन्धको ९ महिना : धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता

२०७६, ७ पुष सोमबारमा प्रकाशित

काठमाडाैं पुस ७,

प्रहरीले सरकारले प्रीतबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि कारवाहीको सक्रियता फेरि बढाएको छ ।सरकारसँग वार्ताको कुरा अघि बढ्दै गर्दा कारबाहीलाई न्यून पारेको प्रहरीले वार्ता नभएपछि फेरि कारबाही तीव्र पारेको हो ।

 

गत वर्षको २८ फागुनमा सरकारले प्रतिबन्ध लगाएयता आइतवारसम्म विप्लव समूहका १ हजार १ सय ७२ जा पक्राउ परिसकेका छन् ।पक्राउ परेका आधाभन्दा बढी नेता–कार्यकर्ता पार्टी परित्याग गरेर अन्य पार्टीमा प्रवेशसमेत गरिसकेका छन् । राजधानी दैनिकमा खबर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu