Connect with us
Kapilvast Forest

घरको तलाबाट खसेर एकजनाको मृत्यु 

२०७६, ७ पुष सोमबारमा प्रकाशित

death

संखुवासभा : पाँचखपन नगरपालिका–४ का होक्सेका एक व्यक्तिको घरको तलाबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीय कर्णबहादुर जोगी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सोमबार घरको माथिल्लो तलाबाट झर्दै गर्दा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu