नेपाल स्वयंसेवक संघ काठमाडौ ले गर्यो पशुपती मन्दिर क्षेत्र परिसर भित्र सरसफाई
काठमाडौ-नेपाल स्वयंसेवक संघ काठमाडौ जिल्ला ले आज पशुपती मन्दिर क्षेत्र परिसर भित्र सरसफाई गरेको छ । विभिन्न सामाजिक काम गर्ने उदेश्य राखेको सस्था ले आज उक्त सफाई गरेको थियो । कार्यक्रम मा जिल्ला अध्यक्ष सन्तोस अधिकारी गौसला प्रहरी लगाएत केन्द्रिय सचिब सागर पौडेल को उपस्थित रहेको कार्यक्रम करिब 20 जना को टोलि ले सफाई गरि उक्त फोहोर ब्यबस्थापन गरेको छ ।
विश्व भर मान्दै आएको धर्म सस्कृती ले भरिपुर्ण उक्त मन्दिर मा आज बिहान 8 बजे देखि 10 बजे सम्म उक्त सफाई गरिएकाले जाडो मौसम मा भए पनि सबै जना ले साथ दिनु भएको मा खुसी व्यक्त गर्दै अध्यक्ष सन्तोस अधिकारी ले 77 वटा जिल्ला मध्य पहिलो कार्यक्रम काठमाडौ मा गरिएको र अब पनि आउदो दिन मा यस्तै कार्यक्रम गरि अगि बढ्न आग्रह गर्नु भएको थियो।
अन्याय का लागि न्याय भष्टचार का लागि खबरदार र बलात्कार का लागि होसियार जस्ता थुप्रै घटना का लागि न्यूनीकरण गर्न को लागि सस्था हो । कार्यक्रम मा केन्द्रिय सचिब सागर पौडेल ले 77 वटा जिल्ला मै पहिलो कार्यक्रम गर्न सफल भएको मा बदाई दिदै अगामी दिन मा पनि यस्तै काम गर्न हौसाल दिनुहुदै नेपाल स्वयंसेवक संघ प्रथम केन्द्रीय स्तरीय बैठक विशेष अन्तरक्रिया छलफल, तथा भ्रमण कार्यक्रम निम्न मिति, समयमा आयोजना हुने कुरा अबगत गराउदै सम्पुर्ण लाई तीब्र रुप मा लाग्न आग्रह गर्नु भएको थियो ।