पूर्व उपप्रधानमंत्री रायमाझी कपिलवस्तुको टोली सहित नेकपा अध्यक्ष प्रचण्ड लाइ भेटे
कपिवस्तु, पुस ८ –
कपिवस्तुका नेताले नेकपा अध्यक्ष तथा पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग उनकै निवासमा भेटघाट गरेका छन । नेकपाका स्थायी कमिटि सदस्य एवं पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी संगै जिल्लाका नेकपा नेता पूर्व राज्य मन्त्री इश्वर दयाल मिश्र लगायतका अन्य नेताहरुले भेट घाट गरेका छन ।
नेताहरुले पछिल्लो क्रममा जिल्लामा घट्ेका घटनाहरुको बारेमा अध्यक्ष प्रचण्डलाई जनकारी दिएका छन । जिल्लाको सुरक्षा र समाजिक सद्भाव कायम राख्न नेतृत्व तहमसमेत पहल गर्न मिश्रले अनुरोध गरेका छन ।