Connect with us
Kapilvast Forest

२०७६ पुस ९ गतेकाे राशिफल

२०७६, ९ पुष बुधबारमा प्रकाशित

 

मेष- खुसियाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ ।

वृष- खर्चले तनाव हुनेछ, यात्रामा सास्ती पाइनेछ ।

मिथुन- व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ ।

कर्कट- रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ ।

सिंह- भाग्यले साथ दिनेछ, ठुला बडाबाट आश्वासन पाइनेछ ।

कन्या- परेशानी धेरै हुनेछ, काममा बाधा आउनेछ ।

तुला- यात्राको तय हुनेछ, भोजनको सुख मिल्नेछ ।

वृश्चिक- आफन्तमा वादविवाद हुनेछ, विपक्षी हार खानेछन् ।

धनु- बौद्धिक क्षमता बढ्नेछ, घुमफिरमा दिन बित्नेछ ।

मकर- घरायसी विवाद हुनेछ, जोश जांगर हराउनेछ ।

कुम्भ- उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ ।

मीन- धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा

सम्पर्क ९८५१०७१५७ पशुपति जयवागेश्वरी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj