Connect with us
Kapilvast Forest

आगलागी हुँदा लाखौंको क्षति

२०७६, ९ पुष बुधबारमा प्रकाशित

पुस ९ ,बाँके । राप्ती सिनारी गाउपालिका वडा नम्बर १ बसेरी गाउँमा आगलागी भएको छ ।शेबक राम बिक मुना बिक नारायण बिक लगाएतको घरमा आगलागी हुदा लाखौ बराबरको धनमाल जलेर नस्ट भएको छ । आगो लाग्नुको कारण बच्चाहरुले आगो ताप्ने क्रममा लागेको ईलाका प्रहरी कार्यालय कुसुमका प्रहरी प्रमुख पुर्ण खत्रीले जानकारी दिएका छन् । उदार कार्यमा नेपाल प्रहरी शसत्र प्रहरी नेपाली सेना स्थानीय बासी लगाएतको सयुक्तले आगो नियन्त्रण लिएका थिए ।

अहिलेसम्म आगलागी हुँदा ४ घरमा धान चामल तोरी लत्ताकपडा पैसा लगाएत घर समान जलेर नस्ट भएको छ भने पीडितहरुले स्थानीय सरकारसङ राहतको माग गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu