Connect with us
Kapilvast Forest

सुन प्रतितोला ५ सयले बढ्यो

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं ।नेपाली बजारमा शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ७३ हजार ३ सयमा कारोबार भइरहेको छ । यो विहिबारको भन्दा ५ सयले बढी हो । विहिबार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन ७३ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मुल्य आज ८९० रुपैयाँ प्रतितोला कायम भएको छ । केहि दिनदेखि सुनको मुल्य उकालो लागेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu