Connect with us
Kapilvast Forest

चन्द्रौटा डन्स आइडलको पहिलो अडिसन आज

२०७६, १३ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु ,अर्जुन बेल्बासे ।छैठौं चन्द्रौटा महोत्सवको डन्स आइडलको प्रथम अडिसन आज दिउँसो २ बजे हुने भएको छ । कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका नाराका साथ शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उदेश्यले आयोजित महोत्सवमा हरेक मेलम महोत्सवमाको आर्कषको रुपमा लिइने तथा दर्शकको मन जित्ने र चाखलाग्दो आकर्षक कार्यक्रमरुपमा लिएको छैठौं चन्द्रौटा डान्स आइडल डान्स आइडलको पहिलो अडिसन आज दिउसो २ बजे हुने आइडल सम्योजक सुमन पौडेलले जानकारी दिए ।

अडिसनमा भाग लिन जिल्लाका बिभिन्न स्थानबाट अडिसन आवेदन फर्म भरेका छन् । स्थानीय स्तरमा लुकेर रहेका नृत्य प्रतिभाहरुलई माथि उठाउन आइडल आयोजना गरिएको हो । आजको अडिसन बाट छनौट भएका प्रतिशप्रधिहरु चन्द्रौटा डान्सको प्रतिशप्रधाको मैदानमा उत्रिने आइडल संयोजक सुमन पौडेलले जानकारी दिए । छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५०हजार एक सय एघार दोस्रो पुरस्कार रु.३०एक सय एघारर सन्त्वना पुरस्कार २ जनालाई रु १०,एक सय एघार र१०,हजार एक सय एघार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको ।चन्द्रौटा डान्स आइडलमा निर्णायक को भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा नित्य निर्दे्शिका वविता धितालका भुमिका रहने आयोजकले जानकारी गराएको छ ।त्यस्तै कहोत्सवको अन्तिम तयारीको भावि योजनाको बारेमा आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने आयोजकले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu