Connect with us
Kapilvast Forest

डोरीले घाँटी कसेर पत्नी हत्या गर्ने पक्राउ

२०७६, १४ पुष सोमबारमा प्रकाशित

काठमाडौं । पत्नी हत्याको आरोपमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । २५ वर्षीया पत्नी उषा परेरुको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाल पक्राउ परेका हुन् ।

उषालाई डोरीले घाँटी कसी हत्या गरेको सूचनापछि महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेकाे हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे समाचार नागरिक दैनिकमा लेखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu