Connect with us
Kapilvast Forest

महाराजगन्जको पडरियामा स्वस्थ्यचौकी भवनको शिलान्यास

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं २ पडरियामा चारकोठे स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । सोमबार महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले चारकोठे भवनको शिलान्यास गर्नु भएको छ ।
करिब ६० लाखको लागतमा निर्माण हुन गइरहेको महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुच पुर्याउन स्वास्थ्य चौकि शिलान्यास गरेको नगरप्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । २ नं वडामा स्वास्थ्य चौकी नहुदा त्यहाका नागरिक स्वास्थ्य सेवा लिन महाराजगन्ज आउनु पर्ने बध्ययता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu