Connect with us
Kapilvast Forest

केपी शर्मा ओलीका पक्षमा ९२ सांसद

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गर्नु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाउनु भयो । पूर्व उद्योगमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन प्रचण्ड नेपाल समूहलाई सुझाव दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu