Connect with us
Kapilvast Forest

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ। बैठक आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ।

संसद अधिवेशन फागुन २३ गते सुरू हुने भएपछि कांग्रेसले फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो।संसद बैठक कांग्रेस कुनरुपमा प्रस्तुत हुने विषयमा छलफल गरिने कांग्रेस नेताहरुले जनाएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu