Connect with us
Kapilvast Forest

आधिकारिकताका लागि निर्वाचन आयोगलाई दवाव दिने प्रचण्ड–नेपाल समूहको निर्णय

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा प्रचण्ड–नेपाल समूहले आधिकारिकता दिनका लागि निर्वाचन आयोगलाई दवाव दिने भएको छ । आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि लामो समयसम्म निर्णय नगरिएको भन्दै सो समूहले आयोगलाई पुनः पत्राचार गर्नुका साथै आवश्यक सबै शक्ति लगाएर आयोगलाई दवाव दिने निर्णय गरेको हो ।

बैठकपछि नेता भीम रावलले विवादलाई निरुपण गर्न आफूहरुले आयोगमा निवेदन दिएपनि सम्बोधन नभएकाले फेरि पत्राचारका साथै दवाव दिने निर्णय भएको जानकारी दिनु भयो ।

आफूहरुको पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको र सबै प्रक्रिया पुरा गरेकाले आयोगले आधिकारिकता दिन ढिला गर्न नहुने पनि उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu