Connect with us
Kapilvast Forest

आजको मौसम : बर्षा र हिमपातको सम्भावना

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।हाल देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भूभागहरुको एक/दुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भूभागहरुको एक/दुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj