Connect with us
Kapilvast Forest

विप्लव किन आए कपिलवस्तु

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र विक्रम चन्द (बिप्लब) कपिलवस्तु पुग्नु भएको छ । नेपाल सरकार र विप्लब विचले फागुन २१ गते तीन बुदे हस्ताक्षर भएपछि विप्लब सार्बजनिक भएका थिए ।

विप्लब पहिलो पटक सार्वजनिक रुपमा अखिल नेपाल महिला सघं क्रान्तिकारी ७ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न विप्लब कपिलवस्तु पुग्नु भएको हो ।

विप्लबको गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढिमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएको नेपाल कम्युनिष्ट पार्टिका अखिल नेपाल महिला सघं क्रान्तिकारीको अध्यक्ष बन्धु चन्दले जानकारी दिनु भयो । महिला सघंको कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बस्तोला, केन्द्रिय सदस्य कृति र असलले सम्मेलन सम्बोधन गर्ने बताइएको छ । आज उद्घाटन गरिएक सम्मेलनले नया महिला सघंको नया नेतृत्व चयन गर्ने नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु इन्चार्ज झुझारुले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu