Connect with us
Kapilvast Forest

सितगगांको सगरमाथा सहकारी उत्कृट सहकारीको रुपमा प्रदेश सरकारद्वारा सम्ममानित

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

अर्घाखाँची -शितगंगा नगरपालिकाको सगरमाथा महिला बचत तथा ऋण सहकारी सस्था लाई जिल्लाकै उत्कृष्ट सहकारको रुपमा प्रदेश सरकार द्धारा सम्मान शितगंगा नगरपालिकाको सगरमाथा महला बचत तथा ऋण सहकारी सस्था लिमिटेट लाई प्रदेश सरकारले जिल्लाकै उत्कृट सहकारीको रुपमा सम्मान गरेको छ ।

लुम्बिनि प्रदेशको सामाजिक बिकास मन्त्रालयले १ लाख नगद सहत सहकारलाई सम्मान गरेको हो ।सामाजिक तथा आर्थिक बिकासमा सहकारीले उल्लेखनिय भुमिका खेलेकोले सस्थालाई सम्मान गरिएको हो ।

१११ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा आयोजित कार्यक्रममा शितगंगा नगरपालिका ३ मा रहेको सगरमाथा महिला बचत तथा ऋण सहकारी सस्था करिव २० बर्ष देखि सकृय रुपमा रहेको छ । मन्त्रालयले तय गरेको मापडण्डको आधारमा अर्घाखाँचीको उत्कृट सहकारीको रुपमा १ लाख नगद सहत सम्मान गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu