Connect with us
Kapilvast Forest

कर्णालीमा हराइरहेका थप दुई जनाको शव फेला, एक अझै बेपत्ता

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाण्डाै – दैलेखमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका एकै परिवारका थप दुई जनाको शव फेला परेको छ । आमा सुनिता बडुवाल र उनका छोरा १० वर्षीय ललितको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार उनीहरुको शव दैलेख र अछाम जोड्ने बेलखेलस्थित पुल नजिकैको कर्णाली नदीमा शव फेला परेको हो । डिएसपी श्रेष्ठका अनुसार ७ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन्।

उनको खोजी भइरहेको छ। दुई छोरीको शव भने सोमबारै १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा फेला परेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu