Connect with us
Kapilvast Forest

मेयर कप : आर्मी ८७ रनमा समेटियो, सागर ढकालले लिए ५ विकेट

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- मेयर कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब अलआउट भएको छ ।मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मी क्लब ३० ओभर १ बलमा नै अलआउट भयो ।

आर्मीले मात्र ८७ रन बनाउन सक्यो । आर्मीका लागि लोकेश बमले ३२, विक्रम सोबले १४ र रोहित पौडेलले १३ रन जोड्नुबाहेक अरुले दोहोर अङ्क जोड्न सकेनन् ।

नेपाल पुलिस क्लबका लागि सागर ढकालले ५ विकेट लिए भने पवन सर्राफले ३ र ललित राजवंशीले २ विकेट लिए । अहिले ८८ रनको लक्ष्य पछ्याइरहेको पुलिसले ब्याटिङ गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu