Connect with us
Kapilvast Forest

ठेकेदार मनोज भेटवालसहित ११० जना विरुद्ध मुद्दा दायर

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवालसहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।उनी विरुद्ध बैंकिङ कसुरमा मंगलबार मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई पक्राउ गरेर अदालतमा बुझाइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनु भयो ।भेटवालविरुद्ध भ्युटावर निर्माणमा अनियमितता गरेको ११ थान उजुरी परेको अख्तियारले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu