Connect with us
Kapilvast Forest

आजको प्रतिनिधिसभा बैठकमा दलका नेताले सम्बोधन गर्ने

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

samsad

काठमाडौं – आज बस्ने प्रतिनिधि सभा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । संघीय संसद सचिवालयका अनुसार दलका नेता र सभामुखबीच भएको छलफलपछि नेताहरुलाई बोल्न समय छुट्याइएको हो । समय छुट्याएपछि राजनीतिक दलका तर्फबाट कसले सम्बोधन गर्ने भनेर नाम पठाउनुपर्ने हुन्छ ।

त्यसका लागि दलहरुले संसदीय दलको नेता, उपनेता वा प्रमुख सचेतक मध्येबाट नाम पठाउनुपर्छ । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दलका नेताहरुलाई बैठकमा सम्बोधन गर्न समय छुट्याएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो , ‘समय छुट्याइएको छ । अब दलहरुले बोल्ने नेताको नाम पठाएपछि क–कसले सम्बोधन गर्ने भन्ने थाहा हुन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu