Connect with us
Kapilvast Forest

उप-महासचिव श्रीवास्तवलाई न्युज सेन्टर नेपालद्वारा सम्मान

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु- प्रेस मंच नेपालको उप-महासचिवमा मनोनित हुनु भएका कपिलवस्तु टाइम्सका प्रधान सम्पादक अंकुश कुमार श्रीवास्तवलाइ कपिलवस्तु मिडिया प्रा.ली द्वारा सञ्चालीत (newscenternepal.com)न्युज सेन्टर नेपालद्वारा सम्मान तथा शुभकामना प्रदान गरेको छ । उहाँलाइ (newscenternepal.com)न्युज सेन्टर नेपालका प्रधान सम्पादक सनिउल्ला धोविले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिनु भयो ।

प्रेस नेपाल र प्रेस मञ्च नेपालको विधान सर्वसम्मतले पारित भएपछिको केन्द्रीय पदाधिकारी तथा जसपा पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा केन्द्रीय समितिको मनोनयन गरिएको छ ।

हाल प्रेस मञ्च नेपाल नाम परिवर्तन भई केन्द्रीय समिति गठन गरिएको छ । केन्द्रीय कमिटिमा उपमहासचिवमा कपिलवस्तु टाइम्सका प्रकाशक सम्पादक अंकुश कुमार श्रीवास्तवलाई मनोनित गरिएपछि जिल्लाका जसपा नेता तथा कार्यकर्ताले शुभकामना व्यक्त गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu