Connect with us
Kapilvast Forest

टाउको नभएको शव भेटियाे

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

death

 

बारा – बाराको जितपुरसिमरा–१० मा टाउको नभएको अवस्थामा एउटा शव भेटिएको छ । शुक्रबार भेटिएको शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी गौतम मिश्रले बताउनु भयो ।जिल्लाको जितपुर सिमरा १० मा टाउको नभएको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय एक व्यक्ति १५ दिनदेखि बेपत्ता थिए । उहाँको शव हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन ।

२ नं। प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर घटनास्थलमा ल्याएर अनुसन्धान गर्ने तयारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu