Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको किभिसिल्ड खोप लगाउनुहुने भएको छ । उहाँले दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महारागञ्जमा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिनु भयो ।

सरकारले गत फागुन २३ देखि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउँदैआएको छ। गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu