Connect with us
Kapilvast Forest

बंगलादेशकि पुर्व प्रधानमन्त्रीको जेल संजाय स्थगित

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

एजेन्सी-बंगलादेशको सरकारले भुतपुर्व प्रधानमन्त्रीतथा प्रमुख प्रतिपक्षी दलकि नेतृ खालिदा जियाको जेलसजाँय आगामी ६ महिनाकालागि पुन स्थगित गरेको छ।

तर उनि त्यस समयमा विदेश भने जान नसक्ने बंगलादेशको गृह मन्त्रालयले जनाएको छ। खालिदाको तर्फबाट बंगलादेशको सरकारलाई पुन जेल जीवन स्थगित गर्न निवेदन दिईएको थियो। निवेदन माथि अध्ययनगरी गृह मन्त्रालयले जेल जीवन स्थगित गरेको हो। उहाँको स्वास्थ्यमा विविध समस्या रहेको बताईएको छ। उहाँले बंगलादेशमै बसेर स्थानीय चिकित्सकहरुको सल्लाहमा उपचार भइरहेको छ ।

यसअघि पनि खालिदाको जेल जीवन ६ महिनाकालागि स्थगित गरिएको थियो। उहाँ कोभिड १९ को प्रकोप फैलिरहेको बेला कारागारबाट मुक्त भहुनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu