Connect with us
Kapilvast Forest

दार्चुलामा ढुङ्गाले लागेर एक जनाको मृत्यु

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

death

 

दार्चुला -दार्चुलामा ढुंगा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका वडा न –८ थक्तोली बस्ने ४५ वर्षीय वीरराम टमाटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताउनु भयो ।

उनका अनुसार सोमबार बिहान ७ बजेतिर दार्चुला–गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu