Connect with us
Kapilvast Forest

धरानमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

accident

सुनसरी- सुनसरीको धरान –५ देउरालीका ३५ वर्षीय किशोर बिकको सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ।

सोमबार राती ८ बजे धरान १५ श्यामचौक स्थितमा को १ ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाइते भएका पैदलयात्री किशोरको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

सिटी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu