Connect with us
Kapilvast Forest

हेलिकप्टर चढेर मुख्यमन्त्री राईको ससुराली यात्रा (फोटो फिचर)

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

फोटोहरू : शेरधन राईकी श्रीमती जाङ्मुको फेसबुकबाट

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुग्नसु भएको छ । पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्री हेलिकप्टर नै चार्टड गर्नु भएको हो ।

आज बिहान शेरधनपत्नी जाङ्मुले फेसबुकमार्फत आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेख्नु भएको छ । साथै उहाँले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेख्नु भएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj