सम्मान कार्यक्रमका केहि झलकहरु तस्विरमा
कपिलवस्तु-सामुदायिक रेडियो प्रशारक सघंका नव निर्वाचित लुम्बिनी प्रदेशका अध्यक्ष राजु खराल र प्रदेश सदस्य शरद अधिकारीलाई स्वागत तथा सम्मानगरेको छ । शिबराज नगरपालिकामा रहेका तिन वटैसामुदायिक रेडियोहरु सामुदायिक रेडियो समानता , सामुदायिक रेडियो भ्वाईर र सामुदायिक रेडियो शिवराजले आज संयुक्त रुपमा स्वागत तथा सम्मान गरेका हुन ।
















