Connect with us
Kapilvast Forest

एमाले संसदीय दलको बैठकः माधव नेपाल समूहका सांसद पनि सहभागी

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरु लालबाबू पण्डित, तुलसी थापा, नन्दा चपाइ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको अध्यक्ष केपी ओली पक्षका नेता महेश बस्नेतले दावी गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu