Connect with us
Kapilvast Forest

यूरोपा लिग क्वार्टरफाइनल : म्यान्चेष्टर यूनाइटेडले ग्रनाडाको सामना गर्ने

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

एजेन्सीयूरोपा लिग फुटबलको क्वार्टरफाइनलमा म्यान्चेष्टर यूनाइटेडले ग्रनाडाको सामना गर्नेछ । आर्सनलले स्लाभिया परागको सामना गर्ने तय भएको छ ।

एजाक्सले इटाली क्लब रोमाको सामना गर्नेछ । शुक्रबार सार्बजनिक भएको ड्र बमोजिम डिनामो जग्रेबले भिल्लारलको सामना गर्नेछ ।

सेमीफाइनलमा ग्रनाडा र म्यान्चेष्टर यूनाइटेडबीचको विजेताले एजाक्स र रोमाबीचको विजेताको सामना गर्ने समीकरण बनेको छ । ८ र १५ अप्रिलमा दुई लेगमा हुने क्वार्टरफाइनलको खेल हुनेछन् । सेमीफाइनल खेल भने २९ र ६ मईमा हुनेछ ।
ड्र बमोजिम म्यान्चेष्टर यूनाइटेड र आर्सनलको भेट फाइनलमा हुन सक्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu