Connect with us
Kapilvast Forest

लोकदोहोरी को सरक्षणका लागि “ई नेपाल रोधीघर”,सञ्चालनमा

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-लोकदोहोरी को सरक्षण सम्बर्द्धन का निम्ति बिशुद्द मनोरञ्जन र लोक संगीत इन्डस्ट्री र कलाकार हरुको हक हित मा दर्शक स्रोता को इच्छा चाहाना लाई मध्य नजर राख्दै इनेपाल रोधी घर यहि मिति २०७७ चैत ११ गते बाट सन्चालन मा आउने भएको छ।

उक्त कार्यक्रम लोकप्रिय गायिका सन्चारकर्मी एबम रास्टृय सभा सदस्य माननीय कोमल ओलि को प्रमुख आतिथ्य मा चर्चित कलाकार हरु उपस्थित रहने आयोजक ले जानकारी दिएको छ।

,राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान केन्द्र , उपत्यका समन्वय समिती , विभिन्न समिती , सस्था का निबर्तमान एबम सस्था बाहिर का सम्पुर्ण लोक संगीत का हस्ती सङै सम्पुर्ण लोक संगीत पारखी हरु लाई उपस्तिथि को लागि अनुरोध गरेको छ ।

कार्यक्रम निम्न मिति र स्थान) २०७७र१२र११) बालाजु नेपाल चलचित्र बिकास बोर्ड को हल मा हुनि र खाना नास्ता एबम चियापान संगै साङ्गितिक माहोल मा गरिमामय उपस्तिथि को लागि इनेपाल खबर परिवार सादर निमण्त्रण गर्दछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu