Connect with us
Kapilvast Forest

रातोपाटीको प्रधान सम्पादकमा अरुण बराल

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं-डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमको प्रधान सम्पादकमा पत्रकार अरुण बराल नियुक्त हुनुभएको छ । डिस्कवरी न्युज नेटवर्क व्यवस्थापनले बराललाई चैत ९ गतेदेखि प्रधान सम्पादकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

सोमबार रातोपाटीको कुपण्डोलस्थित कार्यालयमा डिस्कवरी न्युज नेटवर्कका अध्यक्ष विजया शर्माले बराललाई स्वागत गर्नु भएको हो । बराललाई निवर्तमान प्रधानसम्पादक जिवेन्द्र सिम्खडाले पदभार हस्तान्तरण गर्नु भयो ।निवर्तमान प्रधानसम्पादक सिम्खडालाई डिस्कवरी व्यवस्थापनले सल्लाहकार सम्पादकमा नियुक्त गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu