Connect with us
Kapilvast Forest

कांग्रेसले बोलायो केन्द्रीय कमिटी बैठक

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको आगामी १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि केन्द्रीइ कार्यसमितिको बैठक बोलाईएको एक नेताले जनाए ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार केन्द्रीय कमिटी बैठक यही चैत्र २० गते सानेपामा बस्ने भएको छ । बैठकमा महाधिवेशनको बारेमा छलफल हुने जनाईएको छ । कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu