Connect with us
Kapilvast Forest

च्याम्पियन्स लिग : लिभरपुलसँग घरेलु मैदानमा खेल्दै रियल मड्रिड

२०७७, १२ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौँ- ला लिगाको साविक बिजेता रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग घरेलु मैदानमै खेल्ने भएको छ ।रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिगको साविक बिजेता लिभरपुलसँग खेल्नेछ ।

कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै स्पेन सरकारले इंग्ल्यान्डबाट आउनेमाथि लगाएको कडाइ खुकुलो गरेपछि रियलले घरेलु मैदानमै खेल्न पाउने भएको हो ।

स्पेन सरकारले यात्रामा लगाएको प्रतिबन्ध मार्च ३० मा सकिएपछि रियलले लिभरपुलसँगको पहिलो लेग अप्रिल ६ मा खेल्ने निश्चित भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu