Connect with us
Kapilvast Forest

एमाले: युवासंघको केन्द्रिय सदस्यमा नवाब मनोनित

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु-
नेपाल कम्युनिष्ट पार्टी एमालेको भात्रृ संगठन नेपाल युवासंघको केन्द्रिय समितिमा कपिलवस्तुका युवा नेता नवाब शाहलाई मनोनित गरिएको छ । विगत लामो समय देखी राजनितिमा सक्रीय रहेका शाहलाई केन्द्रिय समितिमा मनोनित गरिएको नेकपा एमालेको युवा संघको केन्द्रिय समितिले जनाएको छ ।

युवा संघ केन्द्रिय समितिको बैठकले कपिलवस्तुका शाहलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । युवा संघको केन्द्रिय समितिमा मनोनित भएपछि पार्टीको क्रियाकलापलाई अनुसाशन पुर्वक आगाडी बढाउने केन्द्रिय सस्दय शाहले बताउनु भयो ।

कपिलवस्तुको बहादुरगंजमा घर भएका शाहसगै युवा नेता दिनेश जयसवाललाई समेत केन्द्रिय समितिमा मनोनित गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu