Connect with us
Kapilvast Forest

चीनबाट ८ लाख डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं- चीन सरकारले नेपाललाई उपलब्ध गराउने कोभिडविरुद्धको ८ लाख डोज खोप बेइजिङको विमानस्थलमा आइपुगेको छ। चिनियाँ दूतावासको अनुसार चाँडै खोप नेपाल पुग्नेछ।
खोप सोमबार काठमाडौं आइपुग्ने जनाइएको छ। नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार खोप लिन बेइजिङ प्रस्थान गर्ने भएको छ।
यसअघि भारत सरकारले पनि नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu