Connect with us
Kapilvast Forest

विश्वकप छनोट : जर्मनी पराजित

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

एजेन्सी -विश्वकप छनोट खेलमा जर्मनी पराजित भएको छ। गएराति सम्पन्न खेलमा जर्मनी उत्तरी मासेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो।

उत्तरी मासेडोनियाको जितमा गोरान पाण्डेभ र एल्जिभ एल्मासले एक एक गोल गरेका थिए भने जर्मनीका लागि खेलको ६३औ मिनेटमा इके गुनडोगनले पेनाल्टीमार्फत गोल गरेका थिए।

यो हार पछि जर्मनी समुह जे मा तेस्रो स्थानमा पुगेको छ। जर्मनीको ३ खेलमा ६ अंक रहेको छ। त्यस्तै उत्तरी मसेड़ोनियाको ३ खेलमा ६ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ।अब जर्मनीले विश्वकप छनौट अन्तर्गतको चौथो खेल आगामी सेप्टेम्बर ३ मा लिचटेनटैनविरुद्ध खेल्ने छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu