Connect with us
Kapilvast Forest

पेरिसडाँडामा माओवादीको बैठक जारी, सरकारको समर्थन फिर्ता गर्नेबारे छलफल

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक जारी छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिनुभयो ।

नयाँ सरकार गठन, पुनरवालेकन निवेदन, सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा छलफल हुने बताइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu