Connect with us
Kapilvast Forest

सिरिज जित्न श्रीलंकालाई ३७७ रनको लक्ष्य

२०७७, २० चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौँ – वेष्ट इण्डिजसँगको दोस्रो टेस्ट सिरिज जित्न श्रीलंकाले ३७७ रनको लक्ष्य पाएको छ । २८० रन बनाएर वेष्ट इण्डिजले दोस्रो पाली समाप्तीको घोषणा गरेपछि समग्रमा ३७७ रनको लक्ष्य श्रीलंकासामु पेश गरेको थियो ।

चौथो दिनको खेल सकिदा श्रीलंकाले विना विकेट २९ रन बनाएको छ । यसअघि पहिलो पालीमा वेष्ट इण्डिजले ३५४ रन बनाएको थियो । यस्तै श्रीलंकाले दोस्रो पालीमा २५८ रन बनाएको थियो । पहिलो टेस्ट बराबरीमा सकिएकाले दोस्रो टेस्ट जित्नेले सिरिज पनि जित्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu