Connect with us
Kapilvast Forest

प्रचण्ड भोलि कपिलवस्तु आउदै

२०७७, २० चैत्र शुक्रबारमा प्रकाशित

prachanda

दिपक के.सी. कपिलवस्तु –नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार कपिलवस्तु आउनुहुने भएको छ ।
प्रचण्डले शनिबार जिल्लाको तौलिहवामा पार्टिका कार्यकतालाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको पार्टिका स्थायी कमिटि सदस्य चक्रपाणी खनाल (बलदेव)ले बताउनु भयो । अध्यक्ष प्रचण्डलले पछिल्लो राजनैतिक घटना क्रम र अबको राजनितिक कार्यदिशाका बारेमा कार्यकर्तालाई अध्यक्ष प्रशिक्षण दिने खनालले जानकारी दिनु भयो । साथै पार्टि प्रवेश कार्यक्रम समेत रहेको उहाँले बताउनु भयो ।

प्रचण्डले शनिबार तौलिहवामा रहेको तौलेश्वरनाथ सस्कृत मा.वि.मा कार्यकर्ता प्रशिक्षण संगै ठूलो संख्यामा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द)मा प्रवेश गराउने कार्यक्रम रहेको कपिलवस्तुका संयोजक विष्णु शाहले बताउनु भयो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि शाहले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu