Connect with us
Kapilvast Forest

अपांगतालाई साईकल प्रदान ।

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

बृजेश यादव-कपिलबस्तु

कपिलबस्तुको महाराजगंज नगरपालिकाको नगरप्रमुख अब्दुल कलामले एक जना अपाङगता भएको ब्यक्तीलाई साईकल हस्ताण्तरण गर्नु भएको हो ।

कपिलबस्तुको महाराजगंज नगरपालिका वडा नं ७ बस्ने गौतम रैदासलाई नगर प्रमुख अब्दुल कलामले साईकल हस्ताण्तरण गर्नुभएको छ ।गौतम रैदासले नगर प्रमुखलाई भेटेर आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेको र आफुलाई पढने ईच्छ रहेको सुनाए पछी नगर प्रमुखले साईकल सहयोग गर्नु भएको महाराजगंज नगरपालिकाको सामाजिक बिकास शाखा प्रमुख निरञ्जन पौडेलले जानकारी दिनु भयो ।

मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अर्न्तगत महाराजगंज नगरपालिकाको आयोजनामा सञ्चालहुन गईरहेको नि:शुल्क लोकसेवा तयारी कक्षामा खरिदारको तयारी गर्नको लागि साईकल माग गरेको गौतम रैदासले बताए । साईकल पाए पछी खुसी गौतम खुसी भएका थिए ।  

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu